टोटन ह्यामसँग म्यान्चेस्टर सिटी पराजित

लन्डन । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटन ह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १–० ले पराजित गरेकाे छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा टोटन ह्याम हट्सपरलाई विजयी गराउन ह्यारी केनले निर्णायक गोल गरेका हुन् । यो गोलसँगै केन टोटन ह्याम हट्सपरको लागि सर्वाधिक २ सय ६७ गोल गर्ने खेलाडी बनेका छन् । केनले क्लबका लागि … Continue reading टोटन ह्यामसँग म्यान्चेस्टर सिटी पराजित